जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू « Khabarhub

जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत् बाटोबाट निर्णय हुने र यसमा सबै दल एकमत हुने बताएका हुन् ।

उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत् ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने पनि जानकारी दिए ।

मन्त्री बडूले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नलैजाने भन्ने विषयमा आशंका नगर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ५८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर