शिक्षामन्त्रीले इन्जिनियरलाई भने– ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ « Khabarhub

शिक्षामन्त्रीले इन्जिनियरलाई भने– ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास निर्माणका काममा इन्जिनियरहरू गम्भीर बन्नुपर्ने बताएका छन् ।

आइतबार थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले देश सुरुङमार्ग, लिफटिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरहरूलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

उनले जाँदा पिच भएको बाटो फर्किदा भत्किएको देखिने गरिएको भन्दै यस्तो परम्पराको अन्त्य गर्नु आवश्यक रहेको पनि बताए ।

मन्त्री पौडेलले देशका ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४७ बजे

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग