साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव | Khabarhub Khabarhub

साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सेयरधनीहरूलाई १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा बोनस सेयर १० प्रतिशत र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : २५ बजे

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा

सात वर्षपछि चीन जाँदै मोदी, एशियाका दुई शक्ति मिल्ने सम्भावना कति ?

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली