चितवनमा महिन्द्रा कम्पनीको थ्रीएस र टुएस सब–डिलर सञ्चालन « Khabarhub

चितवनमा महिन्द्रा कम्पनीको थ्रीएस र टुएस सब–डिलर सञ्चालन


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालका लागि महिन्द्रा कम्पनीको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा डिलर र सब–डिलर सञ्चालनमा ल्याएको छ ।

ग्रुपले चितवन भरतपुर–९ हामिकचोकमा नयाँ थ्रीएस डिलर सेन्ट्रल अटोजोन (सेल्स, सर्भिस र स्पेयरपाट्र्स) सञ्चालनमा ल्याएको हो । त्यस्तै, टाँडीमा टुएस सड–डिलर न्यू पञ्चकन्या मोटरपाट्र्सको उद्घाटन गरिएको छ ।

डिलर र सब–डिलरको उद्घाटन ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा सेन्ट्रल अटोजोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधिलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ४८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै