आज २०७८ साल फागुन ३० गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ३० गते सोमबारको राशिफल


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन ३० गते सोमबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ फागुन ३० गते सोमबार

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष : अजको दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ।

मिथुन : तपाईंको आजको दिन सामान्य राम्रो छ। आर्थिक लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। अध्ययन अध्यापनमा लाभ मिल्नेछ।

कर्कट : आजको दिन राम्रो छ। बोलीमा मिठास बढ्नेछ। इष्टमित्रको सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। प्रेमी पे्रमिकाको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : दिन निकै राम्रो छ। शत्रु नास हुनेछन्। प्रतिस्पर्धी निस्तेज हुनेछन् । शिक्षाको क्षेत्रमा गरेको श्रम, लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन सामान्य रहेको छ। पैत्रिक सम्पत्तिबाट गरेको लगानीले लाभ मिल्नेछ। खर्च बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा सोचेअनुसारको लाभ लिन सकिनेछ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन। बोल्दा ख्याल गर्नुहोला। राम्रै बोले पनि नराम्रो मान्नेहरु भेटिनेछन्। प्रेममा धोका मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। धोका मिल्नेछ। ख्याल गरेर मात्र बोल्नुहोला। शिक्षा क्षेत्रमा भने गरेको लगानीबाट लाभ मिल्नेछ।

मकर :दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। खर्च बढ्नेछ। अध्ययन अध्यापनमा रुची बढ्नेछ।

कुम्भ : दिन राम्रो छैन। नयाँ कामको थालनी नगर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फल मिल्नेछ। प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर रहने छ।

मिन : दिन धेरै राम्रो छ। सोचेका सबै काम बन्नेछन्। लाभ मिल्ने योग रहेको छ। राजनीतिमा भने आरोप प्रत्यारोप लाग्नेछ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : १८ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल