युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आग्रह « Khabarhub

युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आग्रह


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई आफ्नो देशको आकासमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले रुसले केही समयमा नेटो आबद्ध पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताउँदै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन्।

युक्रेनको पोल्यान्डसँगको सिमाना नजिकै रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले पुन नेटोलाई उडान निषेधित क्षेत्र बनाएर रुसी विमानहरूलाई उडान रोक्न आग्रह गरेका हुन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ४४ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर