सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेशन कपमा नेपाली समुदाय सहभागी « Khabarhub

सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेशन कपमा नेपाली समुदाय सहभागी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेसन कपमा नेपाली समुदायले आफ्नो सहभागिता जनाउने भएको छ ।
यसअघि नेपाली समुदायको प्रतिनिधित्व गर्ने टोली छनोट गरेका थिए ।

टोलीमा आयुष जंग थाडा‚ भुवन कार्की‚ देवेश सोनी‚ मौसुफजंग राणा‚ रुपेश श्रेष्ठ‚ सन्देश आचार्य‚ सुबोध बस्नेत‚ सुजन कार्की र युवराज मल्ल‚
उद्धव दाहाल र सरोज पाठक रहेका छन् । छनोट समितिले ६० जनाबाट ११ उत्कृष्ट खेलाडी छानेका थिए । सिड्नीको चिसो मौसमका कारण छनोट इनडोर गरेका थिए ।

योजनाहरू परिवर्तन भए तापनि‚ खेलाडीहरूले आफ्नो सबै क्षमता र्प्रदशन गरेका थिए । अविश्वसनीय उत्साह र कौशल क्षमता प्रदर्शन गर्ने समितिले नेपाली समुदायको प्रतिनिधित्व गर्न टोली छनोट गरेका थिए।

होमवर्ल्ड थन्डर नेशन कप मेरो लागि र नेपाली क्रिकेट संघका लागि हाम्रो संस्कृति मनाउने अवसर हो, अजय क्षेत्रीले भने।

विभिन्न समुदायहरूलाई जोड्न र क्रिकेटको आनन्द लिन यो कपको रुपमा लिएका उनले बताए । उक्त कपमा नेपाली समुदायसँगै भारत‚ श्रीलंका‚ पाकिस्तान‚ बंगलादेश‚ अफ्गानिस्तानका समुदाय रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : १० बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण