सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय « Khabarhub

सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समाजमा बस्दा कहिलेकाहीँ सम्पत्ति, जग्गाजमिन वा घरसम्बन्धी विवाद हुनु स्वाभाविक हो । कहिलेकाहीँ यी विवाद दाजुभाइ बिचमा पनि हुने गर्दछ ।

यदि कोही यस्तै विवादका कारण तनावमा छ भने यसबाट बच्ने केही सरल धार्मिक उपाय छ । ज्योतिषका अनुसार सम्पत्ति विवादबाट मुक्ति पाउन निम्न उपाय गर्दा लाभ मिल्छ ।

– पाँच गरीबलाई रातो कपडा दान गर्ने ।
– दान गर्ने दिन मंगलबार पार्ने ।
– प्रत्येक दिन सुण्दरकाण्ड पाठ गर्ने ।

धार्मिक मान्यता अनुसार यी उपाय गर्दा सम्पत्ति विवादबाट छुटकारा पाउन सकिने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ३४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु