सरकारी र निजी क्षेत्रबीच सहकार्य हुन सके राम्रो नतिजा आउँछः ढकाल « Khabarhub

सरकारी र निजी क्षेत्रबीच सहकार्य हुन सके राम्रो नतिजा आउँछः ढकाल


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्न सके छोटो समयमा नै राम्रो नजिता दिनसक्ने बताएका छन् ।

पर्साको पोखरिया नगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्षले यस्तो बताएका हुन् ।

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने कुरा आज उद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने उनको दाबी छ ।

निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएकोसमेत उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ३० बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको