बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

२०७८ फागुन १० गते उच्च अदालत पाटनले विश्वकर्मालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो ।
अदालतको फैसलासँगै उनी फरार भएका थिए ।

विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभए पनि चेक काटेका थिए ।

उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै