सत्यमोहन जोशीको आत्मकथा लोकार्पण « Khabarhub

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ ।

शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् ।

पुस्तकबारे भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२