भारतमा १,९०९ कोरोना संक्रमित थपिए, ६९ को मृत्यु « Khabarhub

भारतमा १,९०९ कोरोना संक्रमित थपिए, ६९ को मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख ५ हजार ९१४ पुगेको छ।

तीमध्ये हालसम्म ४ करोड २४ लाख ५८ हजार ५४३ जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनको अवधिमा ६९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको कूल संख्या ५ लाख १६ हजार ३८१ पुगेको छ।

 

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्