मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन « Khabarhub

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् ।

शनिबार काठमाडौँमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट स्वर्गीय नेता मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन् ।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, बिमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालू सिंह खत्री र मिना भण्डारी छन् ।

प्रदेश १: गोपाल गुरागाई, खेमराज पोखरेल, मन्जु चौधरी र किशोरचन्द्र दुलाल

मधेस प्रदेश: राजमहमद राज, बिना साह र सरोज यादव,

वागमती प्रदेश: शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, वालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी र रामशरण ढुंगाना

गण्डकी प्रदेश: दामोदर बैरागी र डा. निर्मल विश्वकर्मा

लुम्बिनी प्रदेश: बलबहादुर आचार्य, रामबहादुर राउत र मिना बुढा

कर्णाली प्रदेश: टीका बिस्ट र प्रा. डा. नन्द ब. सिंह

सुदूरपश्चिम प्रदेश: हरदेव जोशी र सरस्वती नेपाली छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ५० बजे

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन