सीमित नेताहरूको मुठ्ठीमा राज्यसत्ताः लिङ्देन « Khabarhub

सीमित नेताहरूको मुठ्ठीमा राज्यसत्ताः लिङ्देन


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ता सीमित नेताहरूले चलाइरहेको आरोप लगाएका छन् ।

सिन्धुलीमा आज भएको कार्यक्रममा अध्यक्ष लिङदेनले सीमित नेताहरूको मुठ्ठीमा राज्यसत्ता रहेकाले जनताले परिवर्तन महसुस गर्न नसकेको बताएका हुन् ।

उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको समीक्षा गर्ने बेला भएको पनि बताए ।

उनले भने– ‘हामीलाई कहाँ लैजाने भनेर हिँडाएका थिए ? कहाँ पुर्‍याए ? के यही दिन देख्नका लागि हिन्दू संस्था अन्त्यको स्वीकार गरेका थियौँ ।’ समीक्षा गर्ने बेला भयो ।’

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ०७ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको