एमसीसी नेपालको विकासका लागि होः प्रधानमन्त्री देउवा « Khabarhub

एमसीसी नेपालको विकासका लागि होः प्रधानमन्त्री देउवा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको विकासका लागि भएको बताएका छन् ।

सोमबार खोटाङमा माटरेबल पक्की पुलको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीलाई राष्ट्रघाती भनेर प्रचार गर्ने काम भए पनि यो नेपालको हितमा र विकासका लागि भएको बताएका हुन् ।

उनले एमसीसी कुनै पनि किसिमबाट राष्ट्रको हितविपरीत नभएको पनि दाबी गरे ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी पास भइसकेकाले देशमा विद्युत्को उत्पादन बढ्ने र देशको आर्थिकस्तरमा वृद्धि हुने दाबी गरेका छन् ।

५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्मित मोटरेबल पक्की पुलको २०७६ असार ११ गतेबाट निर्माण थालिएको थियो । पुलको लम्बाई ४० मिटर छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ३७ बजे

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन