श्रममन्त्री श्रेष्ठ र कतारका श्रममन्त्री मारीबीच भेटवार्ता « Khabarhub

श्रममन्त्री श्रेष्ठ र कतारका श्रममन्त्री मारीबीच भेटवार्ता


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– खाडी तथा अफ्रिकी मुलुकको भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार पुगेका छन् ।

कतार भ्रमणका क्रममा मन्त्री श्रेष्ठले समकक्षी मन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई मुलुकको हितका साथै नेपाली श्रमिकहरूको हितका विविध पक्षमा पनि छलफल भएको छ ।

त्यसक्रममा मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारको मस्यौदाबारे पनि मन्त्री मारीलाई जानकारी दिएका थिए ।
यसअघि, मन्त्री श्रेष्ठसहितको टोली यूएई र अफ्रिकी मुलुक सिसेल्सको भ्रमण गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : २१ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका