भारतमा न शुद्ध हावा छ, न पानी – ट्रम्प | Khabarhub Khabarhub

भारतमा न शुद्ध हावा छ, न पानी – ट्रम्प


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुसको आलोचना गरेका छन् ।

ट्रम्पले भनेका छन्,‘भारत, रुस र चीन जस्ता देशमा राम्रो हावा र पानीसम्म छैन । विश्वको पर्यावरणलाई लिएर यी देश आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन् न त उनीहरुलाई आफ्नो जिम्मेवारी बोध छ । यी देशमा सरसफाइ र प्रदुषणको बारेमा केही सोच नै छैन ।’

बेलायती टेलिभिजन आईटीभीमा दिएको अन्तर्वार्तामा उनले अमेरिका विश्वको सबैभन्दा स्वच्छ देश मध्ये एक भएको बताए ।

उनले भने,‘भारतलगायत कयौं देशमा धेरै राम्रो हावा पनि छैन । न सफा पानी छ । यदी तपाई केही सहरमा जानुहुन्छ भने…यी शहको नाम म भन्दिन तर मलाई थाहा छ । यी शहरमा जाँदा तपाई स्वास फेर्न पनि सक्नु हुन्न ।’

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : १२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार