घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित « Khabarhub

घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब एभर्टनका मिडफिल्डर एन्ड्रोस टाउनसेन्डले यो सिजनका अरु खेल गुमाउने भएका छन् ।

टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् ।

उनलाई एफए कपअन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो ।

टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : २० बजे

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा