आमाछोरी नै झुन्डिएको अवस्थामा मृत फेला « Khabarhub

आमाछोरी नै झुन्डिएको अवस्थामा मृत फेला


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको महांकाल गाउँपालिकास्थित कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै