थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै नेपाल


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको चोनबरी एफसीसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ५४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा