टियु क्रिकेट मैदानमा भिड्दै मलेसिया र पीएनजी « Khabarhub

टियु क्रिकेट मैदानमा भिड्दै मलेसिया र पीएनजी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसिया र पीएनजीबीचको खेल साढे १२ बजे काठमाडौँको र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

आज मलेसिया सुखद सुरुआत गर्ने योजनामा हुँदा पीएनजी पहिलो जितको खोजीमा छ ।

सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४८ बजे

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित