वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु « Khabarhub

वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीर अस्पतालमा अबदेखि रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने भएको छ।

सोमबार एक कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा थालिएको जानकारी गराएको हो।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको र आगामी दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने हुने जानकारी दिए।

हेमाटोलोजीष्ट डा. निरजकुमार सिंहकाअनुसार नेपालमै पहिलोपटक हो। यससँगै यस अस्पतालमा हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार हुनेछ। साथै यससम्बन्धी सामान्य परीक्षण निःशुल्क हुनेछ।

आनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवाका लागि सरकारले एक करोड ५० लाख रकम विनियोजन गरिसकेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ११ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल