अर्जेन्टिना बराबरीमा रोकियो « Khabarhub

अर्जेन्टिना बराबरीमा रोकियो


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो।

अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् ।

यस अघि नै विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिना यो बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : २४ बजे

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल