एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता  | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ।

नेपालगन्जको स्नेहा होटेलमा बिहीबार राति भेटवार्ता भएको  राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

भेटमा वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको उनले बताए ।

राप्रपाका महामन्त्री डा.राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत हुन्।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ०१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी