चट्याङले लागेर शिक्षक पशुपतिको मृत्यु « Khabarhub

चट्याङले लागेर शिक्षक पशुपतिको मृत्यु


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- चट्याङले लागेर प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको रहेको प्रहरीले जनाएको छ । गएराति पानीसहित परेको चट्याङ लागेर आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।

उनलाई घरमै सुतिरहेको बेला चट्याङले लागेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : ३३ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र