पुष्प र साम्राज्ञीको पोज ! (तस्वीरहरु) « Khabarhub

पुष्प र साम्राज्ञीको पोज ! (तस्वीरहरु)


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह चर्चामा छन् । यी दुई चर्चामा हुनुको कारण बनेको छ, चलचित्र मारुनी । यी दुईलाई जोडीका रुपमा फिल्ममा देख्न सकिनेछ ।

पुष्प र साम्राज्ञीको शीर्ष भूमिका रहने यो फिल्ममा नवल नेपालको निर्देशन रहनेछ । फिल्मले राम्रो चर्चा पाइरहेको छ ।

यसैबीच फिल्मका पोस्टर शूटका क्रममा खिचिएका केही तस्वीरको यतिबेला चर्चा भइरहेको छ । फोटो पत्रकार कुबेर डंगोलले खिचेका ती तस्वीरमा पुष्पलाई गाढा निलो पोशाकमा देख्न सकिन्छ ।

यो स्टाइलमा पुष्प कूल देखिएका छन् । यस्तै सार्वजनिक गरिएका तस्वीरमा घोडा चढ्दै गरेकी साम्राज्ञीलाई पनि देख्न सकिन्छ । साम्राज्ञी र पुष्पको पोशाक कलर मिलाइएको छ ।

प्रफुल्ल मुद्रामा देखिएका यी रिल जोडीलाई तस्वीरमा हेरौँ:

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ३६ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार