बेलायतबाट फ्रान्सका लागि उडेको विमान इङ्गलिस च्यानलमा बेपत्ता « Khabarhub

बेलायतबाट फ्रान्सका लागि उडेको विमान इङ्गलिस च्यानलमा बेपत्ता


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतबाट फ्रान्सका लागि उडेको सानो विमान बेपत्ता भएको छ । बेलायतको वारविकशायरस्थित वेल्सबर्नबाट फ्रान्सको ला तोकेका लागि उडेको विमान इङ्गलिस च्यानलको आकाशमा बेपत्ता भएको हो ।

पीए–२८ विमानमा दुई जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त विमान ‘चिन्ताजनक रुपमा बेपत्ता’ भएको फ्रान्सेली तटरक्षकको भनाइ छ ।

बेपत्ता विमानको खोजी कार्य जारी रहेको फ्रान्सेली तटरक्षक बलले जनाएको छ । खोजीकार्यका लागि फ्रान्सका दुई विमान र पानीजहाज परिचालन गरिएको बीबीसीले जनाएको छ । बेलायती उद्धारकर्ताहरू पनि बेपत्ता विमानको खोजीमा लागेको बताइएको छ ।

च्यानल जलक्षेत्रमा यात्रा गर्ने पानीजहाजलाई पनि बेपत्ता विमानको भग्नावशेष फेला पारेको अवस्थामा जानकारी दिन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र