त्रिभुवन विमानस्थलमा बन्यो पार्किङ, विमान आकाशमा होल्ड हुने समस्या अन्त्य | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा बन्यो पार्किङ, विमान आकाशमा होल्ड हुने समस्या अन्त्य


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित हवाई जहाज पार्किङ स्थल सञ्चालनमा आएको छ ।

बिहीबार पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पार्किङ स्थलको सुभारम्भ गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ क्षेत्रको अभाव भएका कारण जहाजहरु ल्याण्ड हुन नसकेर आकासमा नै होल्ड हुने अवस्था थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले नयाँ बनेको पार्किङले आकाशमा विमान होल्ड हुने समस्या अन्त्य हुने दाबी गरे ।

उक्त पार्किङ स्थल टुन्डी–लामा समानान्तर जेभी निर्माण कम्पनी र ए वान विल्डर्स कम्पनीले चार वर्ष लगाएर बनाएको हो । यसको कुल लागत ४४ करोड ५० लाख ४३ हजार सात सय २८ रहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ४४ बजे

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’

भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै

काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र

गुल्मीमा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी – सुख्खा पहिरोमा परी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो

काठमाडौं – ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको