क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत « Khabarhub

क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका तीन जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार जितेका छन् । जम्मु कश्मीरका तीन जिल्लाहरू अनन्तनाग, कुपवारापुलावामा जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार पाएका हुन् ।

यी जिल्लाहरूलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वर्ण पदकसहित पुरस्कृत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र केरला राज्यका गरी अन्य ५ जिल्ला पनि क्षयरोग उन्मूलन गर्नेमा उत्कृष्ट ठहरिएको एएनआईले जनाएको छ ।

यी जिल्लाहरूले पछिल्लो ५ वर्षमा ६० देखि ८० प्रतिशतसम्म क्षयरोगको संक्रमण दर घटाएको जनाइएको छ । अरु ५६ जिल्लाहरूलाई क्षयरोग कम गरेबापत रजत पदक वितरण गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४