पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ « Khabarhub

पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद । पाकिस्तानमा संसद् भंगको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो ।

त्यहाँको सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी पार्टी पाकिस्तान पीपुल्सले सुनुवाइका लागि अदालतका सबै १६ न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार संसद भंग गरिएको थियो । संसद भंग भएपछि विपक्षी दलले विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : १० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर