अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन « Khabarhub

अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सरकार चलाइरहेको तालिबानले अमेरिकी मिडिया नेटवर्क भ्वाइस अफ अमेरिका बन्द गरिदिएपछि अमेरिकाले अफगानिस्तानलाई लक्षित गरी नयाँ स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याएको छ ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार नयाँ च्यानलले अफगानिस्तानमा प्रयोग हुने पश्तो तथा दारी भाषामा सामग्री उत्पादन गर्नेछ ।

यसअघि तालिबानले भ्वाइस अफ अमेरिकाले अफगानिस्तानमा तालिबानका नीतिको विरुद्ध गएको र महिलालाई समाचार वाचन गर्न दिएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गरिदिएको थियो ।

अब भ्वाइस अफ अमेरिकाले ‘भ्वाइस अफ अमेरिका अफगानिस्तान’ नामक नयाँ च्यानल याहस्याट वाई–१स्याटेलाइट (५२.२ डिग्री पूर्व) बाट प्रसारण गर्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको