नेपाल बार चुनावः घिमिरे समूह दोब्बर मतले अगाडि « Khabarhub

नेपाल बार चुनावः घिमिरे समूह दोब्बर मतले अगाडि


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको चुनावमा गोपालकृष्ण घिमिरे समूहले अग्रता लिएको छ ।

आजबाट सुरु भएको मतगणनामा घिमिरे दोब्बर मतका साथ अग्रता लिएका हुन् ।

घिमिरे डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए), गणतान्त्रिक कानुन व्यवसायी संगठन र समाजवादी लयर्स एशोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् ।
एमालेनिकट पीपीएलएका विष्णुमणि अधिकारी भने पछाडि परेका छन् ।

प्रारम्भिक नतिजाअनुसार घिमिरेले ७ सय ७७ मत पाएका छन् भने अध्यक्षका अर्का उम्मेदवार अधिकारीले मात्र ३ सय ७२ मत पाएका छन् । हालसम्म १ हजार २ सय ४६ मत गणना भइसकेको छ ।

पृथ्वीमान राईले १३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ०३ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु