हट अभिनेत्री सौन्दर्याको कोठामा बाँदर पसेर खाटमा सुतेपछि … « Khabarhub

हट अभिनेत्री सौन्दर्याको कोठामा बाँदर पसेर खाटमा सुतेपछि …


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री सौन्दर्या शर्माको कोठामा एकाएक बाँदर पसेपछि हंगामा भएको छ । उनको कोठामा एकाबिहानै बाँदर पसेपछि शर्मा तनावमा आएकी थिइन् ।

अनौठो त त्यतिबेला भयो जतिबेला बिहानको खाजा खाएपछि बाँदर केहीबेरमा त्यहाँबाट बाटो लाग्यो ।

सौन्दर्याले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘ठग लाइफ, ऊ बिहान बिहानै मेरो कोठामा घुस्यो र खाजा खाएर जान इन्कार गर्‍यो ’ सौन्दर्याले लेखेकी छिन्, ऊ आफ्नो खाजा खाएर मेरा बिस्तारामा आराम ग–यो र सुत्यो । त्यतिबेला म चिच्याइरहेकी थिएँ र फोटो पनि खिचेकी थिएँ ।’

सौन्दर्याले आफूसँग योभन्दा अरु उपाय नभएको पनि बताएकी छिन् ।

खासै चर्चामा नआएकी सौन्दर्या सन् २०१७ मा ‘राँची डायरीज’ मा देखिएकी थिइन् । यो फिल्ममा उनी अनुपम खेर, हिमांश कोहली लगायतका कलाकारसँग देखिएकी थिइन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने