खुमलटारको छैंठौँ जित « Khabarhub

खुमलटारको छैंठौँ जित


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक बी डिभिजन लिगमा खुमलटार युथ क्लबले छैंठौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खुमलटार ले नयाँ बस्ती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारका लागि बिक्रान्त नरसिंह राणाले २ तथा अनिश श्रेष्ठ र सबिन केसीले १–१ गोल गरे । खेल जितेसँगै ३ अंक जोडेको खुमल्टार १९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : २२ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा