सन्तोषले अभिनेत्री मनिषा  र बेलायती राजदूत निकोला पोलिटसँग लिए लञ्च « Khabarhub

सन्तोषले अभिनेत्री मनिषा  र बेलायती राजदूत निकोला पोलिटसँग लिए लञ्च


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साहसहितको टोली शुक्रबार बिहान अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग भेटघाट गरेका छन् । भेटघाटमा सन्तोषसँगै शोका फाइनलिस्ट थिए ।

सन्तोषले सामाजिक सञ्जालमा आफू मनिषाका लागि खाना पकाउन अधैर्य रहेको बताएका छन् । लामो समयदेखि म यो क्षणको प्रतीक्षामा थिए । निकै राम्रो भेटघाट भयो सन्तोषले लेखेका छन् ।

शुक्रबार बिहान सन्तोष र शोका फाइनलिस्टले अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग लञ्च लिए । तस्वीरमा सबैजना निकै प्रफुल्ल मुद्रामा देखिन्छन् । दुई साता नेपालमा रहने यो बेलायती रियालिटी शोको टोलीले नेपालमा हुने विभिन्न कार्यक्रममा भाग लिइरहेका छन् ।

नेपाली रैथाने खानाको स्वादलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्य लिएर रियालिटी शो मास्टर सेफबाट चर्चित भएका सन्तोषको टोली चैत २७ गते जनकपुरमा हुन लागेको मिथिला कजिन एण्ड रेसिपिजमा निर्णायकको रुपमा रहनेछ । यो टोली शुक्रबार पोखरा जानेछ भने अप्रिल १८ मा बेलायत फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १९ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच