पाकिस्तानी संसद्‍मा अझै प्रधानमन्त्रविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भएन « Khabarhub

पाकिस्तानी संसद्‍मा अझै प्रधानमन्त्रविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भएन


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि अझै मतदान हुन सकेको छैन ।

सर्वोच्च अदालतको आदेश अनुसार शनिबार बिहान साढे १० बजे संसद्को बैठक बसेर खानविरुद्धको अविश्वासमा मतदान हुने कार्यक्रम थियो ।

यद्यपि साढे १० बजे संसद्को बैठक बसेको केही समयमा नै साढे १२ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

सांसद शाजिया सोबियाकी आमाको निधन भएको भन्दै केही समयलगत्तै बैठक साढे १२ बजे बस्नेगरी सारिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

साढे १२ बजे बस्ने भनिएपनि बैठक निकै ढिलागरी शुरु भएको थियो । हाल प्रधानमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ४ : ५९ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको