पेट्रोल पम्पको निगरानी गर्न श्रीलंकाली उर्जा मन्त्रालयद्वारा गृहलाई आग्रह « Khabarhub

पेट्रोल पम्पको निगरानी गर्न श्रीलंकाली उर्जा मन्त्रालयद्वारा गृहलाई आग्रह


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ ।

सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको संकट रहेपनि विदेशबाट आवश्यक इन्धन आपूर्ति गरिएको छ ।

सीमित परिमाणमा इन्धन आयात गरिएका कारण यसको वितरणमा सहजिकरणका लागि उर्जा मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ ।

सीमित इन्धनलाई उचित व्यवस्थापनसहित मुलुकको अर्थव्यवस्थाका अत्यावश्यक गतिविधिमा मात्र प्रयोग गर्न आग्रह गरिएको डेली मिररले जनाएको छ ।

पेट्रोल पम्पहरुमा इन्धन वितरणमा अनियमितता भएको धेरै गुनासाहरु आएका कारण यस्तो कदम चाल्नु परेको उर्जा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : २३ बजे

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो

लोकतन्त्र सुदृढीकरणका लागि संसद महत्त्वपूर्ण संस्था हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा