विस्का जात्रामा ढुङ्गा हानाहान हुँदा २० जना घाइते « Khabarhub

विस्का जात्रामा ढुङ्गा हानाहान हुँदा २० जना घाइते


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।

सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैँ-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो ।

जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झैँ-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ३९ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले