नेपाल लगातार दोस्रो खेलमा पराजित « Khabarhub

नेपाल लगातार दोस्रो खेलमा पराजित


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी फुटसल एसियन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिजस्तानको राजधानी बिश्खेकमा सोमबार बिहान भएको खेलमा ताजिकिस्तानले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा आदिल हामिदको गोलबाट नेपालले अग्रता लिए पनि लज्जास्पद हारबाट जोगाउन सकेनन् ।  

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भयो । यस पराजयसँगै नेपाल नेपाल समुह चरणबाट बाहिरिएको छ ।

छनोटअन्तर्गत नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै सेन्ट्रल एण्ड साउथ जोन समुह बीमा रहेको छ । नेपालले मंगलबार सानत्वना ना जितको लागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : २२ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ