नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई « Khabarhub

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् ।

उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् ।

 


‘म महामहिम मियाँ मुहम्मद शहबाज शरिफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिन चाहन्छु ।’ उनको ट्विटमा उल्लेख छ, ‘भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको छ ता कि हामी हाम्रा विकासको चुनौतीमा ध्यान केन्द्रित गर्न सकौँ र हाम्रा जनताको सुख र समृद्धि प्रत्याभूत होस् ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ३० बजे

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका

साहित्यिकार डौलियाका २० कृति विमोचन

काठमाडौं – लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौं – थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी