प्रचण्डसँग नेकपाका सुदर्शन र कन्चनको भेट « Khabarhub

प्रचण्डसँग नेकपाका सुदर्शन र कन्चनको भेट


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कन्चनको भेट भएको छ ।

बिहीबार प्रचण्ड निवासमा सुदर्शन र कन्चनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

भेटका क्रममा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले उनीहरूलाई पार्टीमा आउन आग्रह गरेका थिए ।

जवाफमा सुदर्शन र कन्चनले सकारात्मक जवाफ दिएको बुझिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : १९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा