आईपीएलमा आज दुई खेल हुने, चेन्नाईं दोस्रो जितको खोजीमा « Khabarhub

आईपीएलमा आज दुई खेल हुने, चेन्नाईं दोस्रो जितको खोजीमा


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित डीवाई पाटिलमा हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र सन्राईजर्स हैदराबाद दिउँसो पौने ४ बजे भिड्नेछन् ।

खेल तालिकाको पाँचौँ स्थानमा रहेको पन्जाब चौथो जितको खोजीमा छ । ७औं स्थानमा भएको हैदराबाद पनि पाँचौँ जित निकाल्दै स्थान सुधार गर्ने योजनामा रहेको छ ।

आजको दोस्रो खेलमा गुजरात टाईटन्स र चेन्नाई सुपर किङ्ग्स आमने सामने हनेछन् । दुई टोलीबीचको खेल पुणेमा राति पौने ८ बजे सुरु हुनेछ ।

२ अंकसहित ९औं स्थानमा रहेको चेन्नाई दोस्रो जितको खोजीमा छ भने ८ अंकसहित शीर्ष स्थानमा रहेको गुजरात पाँचौँ जितको खोजीमा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ३२ बजे

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी