माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता « Khabarhub

माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय उनीहरू स्थानीय निर्वाचनमा गठबन्धनको विषयमा छलफल भएको छ ।

छलफलपछि अध्यक्ष यादवले सामान्य कुराकानी मात्र भएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय चुनावमा तालमेलको विषयलाई लिएर विभिन्न स्थानमा गठबन्धन दलहरूबीच असमझदारी भइरहेका बेलामा उनीहरूबीच भेट भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ४७ बजे

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा