सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश « Khabarhub

सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनीत ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश र सिर्जनाबाहेक गीतमा रञ्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलौनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ ।

गीतको शब्द रचना पनि नवराजकै रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् । गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : २५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने