एमालेद्वारा ललितपुरको मेयरमा व्यञ्जनकार र उपमेयरमा शाक्य उम्मदेवार « Khabarhub

एमालेद्वारा ललितपुरको मेयरमा व्यञ्जनकार र उपमेयरमा शाक्य उम्मदेवार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ ।

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह–इन्चार्जसमेत हुन् ।

त्यस्तै, उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ ।

शाक्य एमाले पार्टीको महानगर कमिटी अध्यक्ष पनि हुन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरका मेयर तथा उपमेयरका लागि उम्मेदवारहरूको टुंगो लगाएको हो ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ११ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ