एमालेद्वारा पोखराको मेयरमा पौडेल र उपमेयरमा गुरुङ उम्मेदवार « Khabarhub

एमालेद्वारा पोखराको मेयरमा पौडेल र उपमेयरमा गुरुङ उम्मेदवार


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेल र गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पौडेल अवकाश प्राप्त शिक्षकसमेत हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ