‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक (भिडियो) « Khabarhub

‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक (भिडियो)


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक चन्द्र लावारकोजीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

No description available.

आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा स्वर उनी आफैँले दिएका छन् भने  शब्द शिव चौलागाईँले लेखेका हुन्। जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको छ। 

No description available.

  प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन्।  जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको छ।  गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश किन होला, एकै नजर बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। 

 हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : १८ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा