जिल्ला अदालतकी बाल मनोविज्ञ १० हजार घुससहित पक्राउ « Khabarhub

जिल्ला अदालतकी बाल मनोविज्ञ १० हजार घुससहित पक्राउ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देही जिल्ला अदालतको बाल इजलासमा कार्यरत बाल मानोविज्ञ शान्ती देवी अधकारी घुससहित पक्राउ परेका छन् ।

बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार गरी छिटो पेशी गराइदिन्छु भन्दै सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घुससहित बाल मनोविज्ञ अधिकारी पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर–८ स्थित विद्युत प्राधिकरणको कार्यालयको ग्यारेजबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : ५१ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना