लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ « Khabarhub

लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेँ प्रहरीले लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाँके कोहलपुर–१४ का २४ वर्षीय चन्दन गुभाजुलाई पक्राउ गरेको हो । लागूऔषधसम्बन्धी मुद्दामा गत असोज ४ गते बाँके जिल्ला अदालतले गुभाजुलाई ३ महिना १२ दिन कैद सजाय तोकेको थियो ।

त्यसयता उनी फरार रहेका थिए । प्रहरीले उनलाई जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : १७ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको