मालीमा भएको साम्प्रदायिक हमलामा १ सय बढीको ज्यान गयो | Khabarhub Khabarhub

मालीमा भएको साम्प्रदायिक हमलामा १ सय बढीको ज्यान गयो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा १ सय बढी मारिएका छन् ।

बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय अधिकारीका अनुसार १ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने जनाइएको छ ।

कौन्डौ जिल्ला अन्तर्गत पर्ने सोबाने गाउँमा आक्रमण भएको अधिकारीहरुले एएफपीलाई बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ४८ बजे

घट्दै डेंगु सङ्क्रमण

काठमाडौं– घट्दो तापक्रम र डेंगु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले

होस्टेलबाट अभिभावकलाई चिठी

मिति- आमाबुबाको यादले सताएको दिन । स्थान- बाल बन्दीगृह (सुन्दर

हिरासतमा रवि भेटेपछि दीपकराज भन्छन्- उनले त्यति ठूलो बदमासी गरे जस्तो लाग्दैन

काठमाडौं- कलाकार एवम् चलचित्र निर्माता दीपकराज गिरीले पुराना साथीसमेत रहेका

माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं– पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ